चर्चित गायक रामकृष्ण ढकालको घर लिलाम हुँदै, सहकारीद्धारा १५ दिने ताकेता
काठमाडौं २५ जेठ । चर्चित गायक रामकृष्ण ढकालको घर लिलामी हुने भएको छ । गायक ढकालको ललितपुर जिल्लाको भैंसेपाटीमा रहेको घर लिलामीमा हुने भएको हो ।ढकालले श्री लालीगुराँस बहुउदेश्यीय सहकारी संस्थाबाट लिएको ऋण र त्यसको सावाँ, ब्याज र अतिरिक्त ब्याज लगायतका तस्तुरहरू कुनै पनि नबुझाएका कारण घर लिलामी हुने भएको सहकारीले जनाएको छ ।
गायक ढकालले श्रीमति निलम शाह ढकाललाई जमानीमा राखेर ऋण लिएका थिए । उनले लिएको ऋणको भाका नाघेको र पटक पटक ताकेता गर्दा पनि ऋण चुक्ता गर्न कुनै चाँसो नदेखाएको भन्दै आज एक राष्ट्रिय दैनिकमा ढकालको घर लिलामीको १५ दिने सूचना जारी गरिएको छ । संस्थाले २०७० साल साउन ११ गते र २०७० साल माघ ३ गते २१ दिने सूचना जारी गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार