सहकारीले पनि मनायो वातावरण दिवस
काठमाडौं । ‘हिमाल बचाऔं, वातावरण जागाऔं’ भन्ने मूल नाराका बिहिबार मुलुकभर विभिन्न कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइएका छन् ।
वातावरण दिवस सहकारी संस्थाहरुले पनि भव्य रुपमा मनाएको छ । देशका विभिन्न स्थानमा संचालित सहकारीले आ–आफ्नै तरिकाले यस दिवस मनाए । यसै सन्दर्भमा बालकोट स्थित महिला अभियान बचत तथा ऋण सहकारी संस्थाले जनचेतनामूलक सरसफाइ कार्यक्रम आयोजना गरेको थियो ।

‘घर आँगन सफा गराऔं, वातावरण स्वच्छ बनाऔं’ भन्ने नाराका साथ वातावरण दिवस मनाए । कार्यक्रममा संस्थाका संचालक, कर्मचारी, सदस्यहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
देशभर प्रभात फेरी, सरसफाइ गरेर, वृक्षारोपण लगायत विभिन्न कार्यक्रम गरी मजाइएको छ । र्यालीमा सहकारी संस्था, विद्यार्थी, आमा समूह, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा वातावरणविद्ले ‘रुख रौपौं हरियाली बढाऔं’, ‘स्वच्छ वातावरण स्वस्थ्य जीवन’, ‘रुख रौपौं वन जोगाऔं वातावरण स्वच्छ राखौं’ जस्ता नारा लेखिएका प्लेकार्ड तथा व्यानर बोकेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार