१७ वैशाख २०८३, बिहिबार

सहकारी सचिवमा श्रेष्ठ

२०७१ जेठ ८, बिहिबार
सहकारी सचिवमा श्रेष्ठ

काठमाडौं, ८ जेठ । सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा सुरेशमान श्रेष्ठ नियुक्त भएका छन् ।

आज (बिहिबार) बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अभिलेख

लोकप्रिय