विकूद्वारा सदस्य सर्वेक्षण कार्यक्रम शुरु
नवलपरासी, ५ जेठ । विकू बचत तथा ऋण सहकारी संस्थाले ‘सदस्य सर्वेक्षण कार्यक्रम–२०७१’ आज (सोमबार)बाट शुरु गरेको छ ।
सो कार्यक्रमका लागी आइतबार विजय सामुदायिक शिक्षा सदनका १७ जना विद्यार्थीहरुलाई सर्वेक्षणका लागी अभिमुखिकरण तालिम गरेको थियो । विगत २ वर्ष देखि संस्थाले यस किसिमको सदस्य सर्वेक्षण कार्यक्रम संचालन गर्दै आईरहेको छ ।
आफ्ना उत्पादन तथा सेवाहरुलाई थप गुणस्तरिय बनाउदै लैजाने क्रममा विभिन्न माध्यमद्वारा प्राप्त सदस्यका सुझाब सल्लाहहरुलाई उच्च सम्मानका साथ ग्रहण गर्ने संस्थाले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार