जाँदा–जाँदै रजिष्ट्रार न्यौपानेले यसो भने (भिडियो सहित)
काठमाडौं, २५ बैशाख । सहकारी विभागका रजिष्ट्रार केदार न्यौपानेले आफू सरुवा भएर जाँदाजाँदै आफ्नो धरातलमा रहेर काम कारबाही गर्न कर्मचारीहरुलाई सुझाव दिएका छन् ।
दुई वर्षअघि आफू विभाग आउँदा कर्मचारीको मनोबल गिरेको तर अहिले पहिलाभन्दा बढेको बताए । ‘सहकारीका नेताहरु आउँदा कर्मचारी डरत्रासमा देखिन्थे, अहिले त्यस्तो छैन्’ उनले भने–‘विकृति प्रवृति बोकेका मुमेन्टका मानिससंग संगत कम गर्नु पर्छ ।’ केही भ्रष्ट र पैसाकै निम्ति जे पनि गर्न चाहने कर्मचारी पनि विभागमा रहेको र त्यस्तो प्रवृति तत्काल हट्नुपर्ने बताए ।
भिडियो पनि हेर्नुस् –
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार