नेचुरल सहकारी सातौं वर्षमा
काठमाडौं, २५ वैशाख । नेचुरल बचत तथा ऋण सहकारी संस्था लि. जोरपाटी सातौं वर्षमा प्रवेश गरेको छ । सातौं वर्ष प्रवेश गरेको अवसरमा संस्थाले जोरपाटीमा रहेको अपांग पुनस्र्थापना केन्द्रमा रहेको ५६ जना बालबालिकाको लागि लत्ताकपडा, जुत्ता तथा खाद्यान्न वितरण गरेको छ ।
विभिन्न समयमा रक्तदान, ट्राफिक जनचेतना, बालबालिकाका लागि शैक्षिक भ्रमण, वृद्धहरुका लागि तीर्थ यात्रा गराउँदै आएको सहकारीले आफ्नो कारोवार १७ करोड पु¥याएको छ । यो अवधिमा संस्थाले १२ करोड निक्षेप संकलन गरी ११ करोड कर्जा लगानी गरेको छ । २ करोड सेयर पुँजी रहेको संस्थाले सामाजिक उत्तरदायित्वका कामहरु गर्दै जाने संस्थाका कार्यकारी अक्ष्यक्ष विकल्प पाठकले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार