४ कात्तिक २०८३, मङ्गलबार

सहकारी विभागको रजिष्ट्रारमा पौडेल र रानाको चर्चा

२०७१ वैशाख २३, मङ्गलबार
सहकारी विभागको रजिष्ट्रारमा पौडेल र रानाको चर्चा

काठमाडौ २३ बैशाख । सहकारी विभागमा २ सहसचिवको चर्चा चलेको छ ।   सहकारी विभागका स्रोतका अनुसार हाल लोक सेवा आयोगमा  रहेका बिष्णु हरि पौड्यल र  खड्का रानाको  चर्चा चलेको छ । विभाग स्रोतका अनुसार विभागमा पौडेल आउने लग्भग पक्का पक्की भएको बताइएको छ ।

अभिलेख

लोकप्रिय