सहकारी विभागका रजिष्ट्रार न्यौपानेको गृह मन्त्रालयमा सरुवा
काठमाडौ ,२३ बैशाख । सहकारी विभागका रजिष्ट्रार केदार न्यौपाने गृह मन्त्रालयमा सरुवा हुने पक्का भएको छ । उनि केही दिनमै गृह मन्त्रालयमा जाने तयारीमा छन् ।
सहकारी खबर डटकम संगकुरा गर्दै न्यौपानेले आफु सरुवा हुने बजारको हल्ला पक्का रहेको बताए । उनले भने, अब एक दुई दिनमा सहकारी विभाग छाड्दै छु । २ बर्ष अघि सहकारी विभागमा आएका न्यौपानेले भने , सहकारी छाड्न धेरै प्रयास गरे । मैले रोजेको कृषि वा पर्यटन थियो तर सरकारले गृहमा खटाएको छ । न्यौपानेको सरुवा गत शुक्रबारको मन्त्रिपरिषदले गरेको हो । अब सहकारी विभागमाको रजिष्टार आउला भन्ने चासोको विषय बनेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार