सहकारी दिवसका केही झलकहरु…..


काठमाडौं, २० चैत । ५७ औं राष्ट्रिय सहकारी दिवस आज देशभर विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाइएको छ ।
सरकारी निकाय, राष्ट्रिय सहकारी संघ, केन्द्रिय संहरु, जिल्ला संघ, विषयगत जिल्ला संघ र प्रारम्भिक संस्थाहरुले विहानै ¥याली गरी गरी मनाइएको छ ।
२०१३ चैत्र २० गतेबाट शुरु भएको सहकारी अभियान यस वर्ष ‘सहकारीमार्फत दिगो आर्थिक विकास तथा सामाजिक न्याय’ मूलनाराका साथ देशव्यापी रुपमा विभिन्न रचनात्मक क्रियाकलापसहित सहकारी दिवस मनाइदैछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार