१७ वैशाख २०८३, बिहिबार

सहकारी दिवसका केही झलकहरु…..

२०७० चैत २०, बिहिबार
सहकारी दिवसका केही झलकहरु…..

coopday1coopday2 coopday6 coopday7

काठमाडौं, २० चैत । ५७ औं राष्ट्रिय सहकारी दिवस आज देशभर विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाइएको छ ।
सरकारी निकाय, राष्ट्रिय सहकारी संघ, केन्द्रिय संहरु, जिल्ला संघ, विषयगत जिल्ला संघ र प्रारम्भिक संस्थाहरुले विहानै ¥याली गरी गरी मनाइएको छ ।
२०१३ चैत्र २० गतेबाट शुरु भएको सहकारी अभियान यस वर्ष ‘सहकारीमार्फत दिगो आर्थिक विकास तथा सामाजिक न्याय’ मूलनाराका साथ देशव्यापी रुपमा विभिन्न रचनात्मक क्रियाकलापसहित सहकारी दिवस मनाइदैछ ।coopday5

अभिलेख

लोकप्रिय