१७ वैशाख २०८३, बिहिबार

सहकारी दिवसको अवसरमा मोटरसाइकल र्याली (फोटो फिचर)

२०७० चैत १९, बुधबार
सहकारी दिवसको अवसरमा मोटरसाइकल र्याली (फोटो फिचर)

काठमाडौं, १९ चैत । ५७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ ललितपुरले आज मोटरसाइकल र्यालीको आयोजना गरेको छ ।

‘सहकारी मार्फत दियो आर्थिक विकास र सामाजिक न्याय’ भन्ने नाराका साथ यस वर्ष गाउँ तह हुँदै, जिल्ला र केन्द्रिय स्तरमा विविध कार्यक्रम गरी मनाउँदै छ । २०१३ साल चैत २० गते नेपालमा पहिलोपटक सहकारी स्थापना भएको थियो । सोही दिनलाई सहकारी दिवसको रुपमा मनाउँदै आएको छ ।

तस्बिर सौजन्य : ललितपुर जिल्ला संघlalitpur1

lalitpur3

lalitpur5lalitpur2

Facebook Notice for EU! You need to login to view and post FB Comments!

अभिलेख

लोकप्रिय