पाठकप्रतिक्रियाः रजिस्टार ज्यू नेता जस्तै भाषण गर्दा सहकारीमा सुधार आउछ ?
श्रीमान सम्पादक ज्यू
सहकारीखवर डट कम
तपाइले सहकारी क्षेत्रका सूचना र समाचारहरु हामी समक्ष पस्केर रामैो गर्नु भएको छ । तपाइको साइट हेरेर धेरै कुरा थाहा पाएका छौ । तर के भको नपालमा ? जो पनि भाषण मात्रै गर्ने । विभागमा बसेर काम गर्नुपर्ने रजिस्टारले नेताले झै भासन गर्दै हिडेको कुराले पनि सहकारी राम्रो हुन्छ त । उनले त विभागमा बसेर पो काम गर्न सक्छन त । उनी नै नेता जस्तो भासन गर्दै हिडने हो र ? अर्को अचम्मको कुरा पनि तपाइका समाचारहरुमा देखिन्छ त्यो के भने जस्को कुनै सहकारी नै छैन छ भने पनि ठग नं. १ को सहकारी छ तिनीहरु नै नेपालमा सहकारीका सबैभन्दा ठूला नेता कसरी भएका हुन । तपाईहरु युवा पत्रकारले नेताका सहकारीदेखि समाचार बनाउन सुरु गर्नुस । यी सबै नेपाली जनतालाई ठग्ने गिरोह हुन । यिनका समाचार लेखेर, यिनको पछि लागेर, यीनको गुनगान गाएर तपाईहरु कस्तो पत्रकारिता गर्दै हुनुहुन्छ । यो मेरो प्रतिक्रिया पाठक प्रतिक्रियाका रुपमा राखिदिनु भए,, मेरो विचारमाथि पनि कमेन्ट गर्ने साथिहरु छन कि ।
एक सहकारी जिज्ञासु
शंकरदेव क्याम्पस
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार