सहकारीमा संयन्त्र बनाउन सरकार तयार–अर्थमन्त्री
काठमाडौं, १२ चैत । अर्थमन्त्री डा. रामशरण महतले सहकारी संघ/संस्थाको अनुगमन तथा नियमनका लागि संयन्त्र बनाउन सरकार लागि परेको बताएका छन् ।
प्रथम राष्ट्रिय सहकारी महासम्मेलनको दोस्रो दिनको उद्घाटन गर्दै उनले सहकारी क्षेत्रमा देखिएको समस्या र विकृतीलाई निणन्त्रण गर्न नसके यसले भयानक रुप लिने बताए ।
समस्या र विकृतीलाई नियन्त्रण गर्न महासम्मेलनबाट प्रभावकारी भूमिका हुने बताए । ‘सहकारी नेपाली समाजको आर्थिक रुपान्तरण र दिगो विकासकालाई अपरीहार्य छ ।’ उनले भने । यसलाई सही सदुपयोग गर्नु आवश्यक हरेको बताए ।
त्यस्तै कार्यक्रममा राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाले सहकारीको विकृतीलाई नियन्त्रण गरी अघि बढ्न सके समृद्ध राष्ट्र निमार्ण गर्न सकिने बताए ।
सोल्टी होटमा भएको सम्मेलनमा ७२ जिल्लाका करिब ८ सय प्रतिनिधिहरुको सहभागीता रहेको छ । सम्मेलन भोली सम्म चल्ने छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार