१ फागुन २०८१, बिहिबार

साहित्यकार, प्राध्यापक, अधिवक्ता, नेपाली सेना पनि सहकारीबाट ठगीए

२०७० चैत ६, बिहिबार
साहित्यकार, प्राध्यापक, अधिवक्ता, नेपाली सेना पनि सहकारीबाट ठगीए

– शिवभक्त शर्मा, पूर्व कार्यकारी प्रमुख, काठमाडौं महानगर पालिका
– डा. लक्ष्मी प्रधान, पूर्व कार्यकारी निर्देशक, कृषि आयोजना सेवा केन्द्र

काठमाडौं, ६ चैत । सहकारीबाट ठगिने सर्वसाधरण मात्र होइन साहित्यकार, प्राध्यापक, अधिवक्ता, नेपाली सेना पनि छन् ।

आफूले बचत गरेको पैसा आफूलाई आवश्यक परेको समयमा झिक्न नपाएपछि उनीहरु सहकारीबाट ठगीए । अहिले संचालकनै भागी हिडेका छन् । वचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाहरुको छानविन गर्न गठित जाँचबुझ आयोग गठन भएपछि उनीहरुले उजुरी दिएपछि सबै व्यक्तिहरु ठगिएको पुष्टि हुन आएको छ ।

हाल सम्मकै सबैभन्दा धेरै रकम जम्मा गरेकी झापाकी तारा देवी ढकाल ओरियन्टलको हाउजिंगमा १९ करोड फसेको छ ।

सहकारी पीडित साहित्यकार लेखकः
– हिरण्यकुमारी पाठक, वैंकर, साहित्यकार ३० लाख, सुलभ सहकारी
– डा.बासुदेव त्रिपाठी, पत्नी गीता त्रिपाठी १३ लाख, सहायता सहकारी
– केदारमान श्रेष्ठ, भजन गायक, ओरियन्टल ८ लाख

प्राध्यापक
– आमुदा श्रेष्ठ, त्रिचन्द्र क्याम्पस, ओरियन्टल १ करोड १२ लाख
– अंगूरबाबा जोशी, पूर्व प्राचार्य पद्मकन्या क्याम्पस, शुभश्री १४ लाख
– डा. कमला शर्मा, (प्राचार्य पद्मकन्या क्याम्पस), समेत इष्टमित्रको ५५ लाख
– प्रा. सुरेन्द्र बहादुर श्रेष्ठ, पूर्व राजदूत, अन्चलाधीश, गुण सहकारीमा ६० लाख

अधिवक्ता
– सुशील पन्त, वरिष्ठ अधिवक्ता, ओरियन्टल
– इश्वरी दाहाल वरिष्ठ अधिवक्ता, ओरियन्टल
– विद्या भट्टराई वरिष्ठ अधिवक्ता, ओरियन्टल
– देवेन्द्रराज शमा वरिष्ठ अधिवक्ता, ओरियन्टल

नेपाली सेना
-पूर्व कर्णेल हेमबहादुर कार्की र पत्नी निर्मलाको कोरोना सहकारीमा ६० लाख

ओरियन्टल पीडित
– शिवभक्त शर्मा, पूर्व कार्यकारी प्रमुख काठमाडौं महानगर पालिका
– डा. लक्ष्मी प्रधान पूर्व कार्यकारी निर्देशक कृषि आयोजना सेवा केन्द्र
– राजेन्द्र प्रसाद पण्डित, २ करोड ७० लाख
– माणिकलाल प्रधान, २ करोड ३५ लाख
– कमलनयन आचार्य, १ करोड ५ लाख
– कृष्णप्रभा क्षेत्री, १ करोड १७ लाख
– बज्रमोहन पोखरेल, ६४ लाख
– बासुदेव ओली, २० लाख
– चेतकुमारी खत्री, ४६ लाख
– दामोदर अधिकारी, ४५ लाख
– दीव्यश्री श्रेष्ठ, ५५ लाख
– दिगम्बर मान सिंह प्रधान, २८ लाख
– डा. जानकी राज कुँवर, ५२ लाख
– डा. कोकिला वैद्य, ३९ लाख
– डा. मधुसुदन लोहनी, १५ लाख
– डा. शास्त्रदत्त पन्त, ५ लाख
– गजेन्द्र शाक्य , ५७ लाख
– लाक्पा चेकी शेर्पा, ३४ लाख
– नरेशानन्द वैद्य, ४२ लाख
– प्रकाशभक्त श्रेष्ठ, ४१ लख
– रघुवीर शंशेर राणा, ४६ लाख
– राजेन्द्र महतो, १८ लाख
– शान्तगोपाल श्रेष्ठ, ७५ लाख
– सुनीता मानन्धर, ४८ लाख
– सुशील कुमार राजभण्डारी, ५० लाख
– उषा श्रेष्ठ, ४५ लाख
– युव शाह, ४० लाख

अभिलेख

लोकप्रिय