संसदमा वडालले भने– सहकारीको विकृती घटाउन सबै लाग्नुपर्छ
काठमाडौं, ४ चैत । राष्ट्रिय सहकारी संघ नेपालका अध्यक्ष तथा संविधान सभाका सदस्य केशवप्रसाद बडालले सहकारी क्षेत्रमा देखिएको विकृतिलाई घटाउन सबै लाग्नु पर्ने बताएका छन् ।
आज बसेको व्यवस्थापिका–संसद्को बैठकमा बडालले सहकारी क्षेत्रमा सरोकार भएका सबै निकाय एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । सहकारी आन्दोलनबाटै मुलुकलाई आर्थिक समृद्धितिर अघि बढाउन सकिने भएकाले यस तर्फ लाग्नुपर्ने उनको भनाइ थियो ।
त्यस्तै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सञ्चालन गरेको विश्वकप ट्वन्टी–ट्वन्टी क्रिकेट प्रतियोगितामा नेपालले पहिलो विजय हासिल गरेकामा नेपाली खेलाडीप्रति बधाइ ज्ञापन समेत गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार