सवारी चालकहरूले पनि सहकारी खोल्ने
सुर्खेत, २३ फागुन । नेपाल यातायात मजदुर सङ्घमा आबद्ध भएका सवारी चालकहरूले सहकारी स्थापना गर्ने भएका छन् ।
उनीहरूले सहकारी स्थापनाका लागि सञ्चालक समिति गठन गरी सबै काम पूरा गरिसकेको जनाएका छन् । आफ्नो पेसालाई थप मर्यादित, व्यवस्थित र आर्थिक समृद्धिका लागि नेपाल यातायात मजदुर सङ्घ जिल्ला कार्यसमिति सुर्खेतले ‘संयुक्त यातायात मजदुर बचत तथा ऋण सहकारी संस्था’ स्थापना गर्न लागेका हुन् ।
उक्त सहकारीका लागि प्रकाश खड्काको अध्यक्षतामा सञ्चालक समिति गठन गरिएको छ । साथै सहकारी सञ्चालनका लागि सहकारी सञ्चालक समितिका पदाधिकारीहरू, सदस्यहरू र सवारी चालकहरूलाई ‘सहकारी शिक्षा तालिम’ पनि दिइएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार