"सहकारीमा लेखा पारदर्शी हुन जरुरी "
चितवन २१ फाल्गुन । चितवन जिल्ला वचत तथा ऋण सहकारी संघ लि भरतपुरले आफ्ना सदस्य संस्थामा लेखामा कार्यरत संचालक र कर्मचारीहरुका लागि आबश्यक आधारभुत सहकारी लेखा व्यवस्थापन तालिम क्रार्यक्रम संचालन गरेको छ । सो तालिम क्रार्यक्रम बोल्दै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि नेफ्स्कुनका संचालक सदस्य एवम् चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष नवराज सापकोटा ले सहकारीमा लेखा पारदर्शी हुनसके मात्र सदस्य इमान्दार हुने बताए ।

४ दिन सम्म चलेको सो तालिममा लेखांकनका नियमहरु, भौचर बनाउने तरिका, सहकारी हिसाब संकेत , सहकारीले राख्नुपर्ने खाताको जानकारी र प्रबिस्ट गर्ने तरिकाआय विवरण र वासलात बनाउने तरिकाको अभ्यास सहितको प्रशिक्षणमा साहजिकरण नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि नेफ्स्कुनका संचालक सदस्य एवम् चितवन
जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष नवराज सापकोटा, डिभिजन कार्यालयका प्राचार्य केशब थापा ,राम बाबु पौडेल , मिस्टर बाबु घिमिरे र हरि तिमिल्सेनाले गर्नुभयको थियो । तालिममा १४ सदस्य संस्थाका २० जना सहभागी रहेका थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार