सहकारी बैंकको ऋण तिर्न नसक्ने सहकारीहरूको सूची लम्बियो, थप ४ सहकारीलाई ३५ दिने ताकेता
काठमाडौ, १५ फागुन । राष्ट्रिय सहकारी बैंकबाट कर्जा लिएर नतिर्ने सहकारी संस्थाहरुको संख्या बढ्दै गएको छ । बैंकको कर्जा नतिरे पछि कर्जा असुली गर्न कालो सूचिमा राखेर ताकेता गर्न थालेको छ ।
।
बैंकले ति सहकारीलाई कर्जा तिर्न आउन ताकेता गर्दे ३५ दिने सुचना समेत जारी गरेको छ । बैंकले ति सहकारी संस्थाले ३५ दिन भित्र कर्जा चुक्ता गर्न नआए सहकारी एन नियम बमोजिम सञ्चालकहरुलाई समेत कालोसूचीमा राख्ने चेतावनी समेत दिएको छ ।
कर्जा तिर्न अटेर गर्ने सहकारीहरुमा काठमाडौ पुतलीसडकमा रहेको स्ट्याण्डर्ड सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभ लि,स्याङजा दहथुममा रहेको माछापुच्छे« बचत तथा ऋण सहकारी , काठमाडौको क्रिष्टल बहुउद्देश्यीय सहकारी र भक्तपुर गठ्ठाघरमा रहेको गोरखाली बचत तथा ऋण सहकारी छन्। स्ट्याण्डर्ड सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभ भने निक्षेपकर्ताको रकम फिर्ता गर्न नसकेर बन्द अबस्थामा रहेको छ । त्यस्तै अन्य सहकारीको समेत वित्तिय अबस्था नाजुक रहेको जानकारहरु बताउछन्। पछिल्लो समय सहकारी बैंकले कर्जा लगानी गरेका सहकारीहरु धमाधम भाग्न थाले पछि बैंकको कर्जा लगानी प्रति सहकारीकिर्मीहरुको विश्वास घट्दै गएको छ । गत पुस १५ मा पनि बैंकले
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार