नेफ्स्कूनको आयोजनामा सूचना व्यवस्थापन प्रणाली विषयक अभिमुखीकरण कार्यक्रम
चितवन, ११ फागुन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले सूचना व्यवस्थापन प्रणाली विषयक एक दिवसिय अभिमुखीकरण कार्यक्रम नारायणगढमा सम्पन्न गरेको छ ।
संघका संचालक नबराज सापकोटाको अध्यक्षतामा संघले सदस्य संस्थाहरुको कारोबारको जानकारी अध्यावधिक राख्न, राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा सहकारी अभियानका यथार्थ जानकारी उपलब्ध गराउन सो कार्यक्रमको आयोजना गरिएको हो । त्यस्तै योजना नीति तथा निर्माणका लागि आधारभूत तथ्यांक उपलब्ध गराउन, सदस्य संस्थाहरु लाई उचित मार्गदर्शन गराउने कार्यका साथै सदस्य संस्थाहरुको तथ्यांक अध्यावधिक गर्न युग सुहाउँदो प्रबिधि आत्मसाथ गर्दै सदस्य सूचना प्रणाली प्रभाबकारी हुने आयोजकको भनाइ छ ।
अभिमुखीकरण कर्यक्रममा चितवन र नवलपरासीका ५७ सहकारी संस्थाका व्यस्थापक र कर्मचारीहरुले भाग लिएका थिए । सोहि अबसरमा नेफ्स्कूनका मनोज कार्कीले सहकारी सदस्य सुरक्षा योजनाको बारेमा जानकारी गराएका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समुदायको सुख–दुःखमा सहकारी : आइडियल साकोसको राहत कोषमा अर्थपूर्ण योगदान
१५ भाद्र २०८३, सोमबार
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार