सहकारी मोडलमा खेलकुद क्लब
एजेन्सी । बेलायतमा उद्यमी, कामदार र सर्बसाधारणहरुले उद्यम व्यवसायका लागि सहकारी मोडल छनोट गर्ने क्रम बढेको छ । बेलायतमा सहकारी प्रति आर्कषण बढेको भन्दै स्थानीय दैनिक उपभोग्य पसलदेखि खेलकुद क्लब समेत सहकारी मोडलमा चलेको छ ।
उद्यमी, कामदार र समुदायले सहकारी मोडल खोज्दै व्यवसायको स्वामित्व बाढेका छन् । खेलकुद पे्रमीहरुले सहकारी मोडेलमै आफ्नो क्लब समेत संचालन गरेका छन् । कठिन व्यापारिक स्थितीमा पनि सहकारी अर्थव्यवस्थामा प्रगति भइरहेको जनाएको छ । धेरै भन्दा धेरै सर्वसाधरणलाई सहकारीमा आकर्षित भइरहेको छ । यसबाट उनीहरु आफ्नो भाग्यलाई आफ्नै काबुमा लिइरहेका छन् भने आर्थिक मन्दीबाट सुरक्षित रहेका छन् ।
बेलायतमा सहकारीको सदस्य १५ मिलियन पुगेको छ । व्यक्ति र समुहले सहकारी मोडलमार्फत व्यवसाय संचालन गर्ने क्रम बढेपछि सदस्य संख्यामा उल्लेख्य बढेको हो ।
संचालनमा रहेका दैनिक उपभोग्य पसलले सन् २०१२ मा ५० हजार सदस्यमार्फत ४९ मिलियन पाउण्ड डलर कारोबार गरेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार