जनकल्याणको लगानी एक करोड २० लाख
२०७० माघ २२, बुधबार
हेटौँडा, २२ माघ । मकवानपुरको हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी लिमिटेडले चालु आर्थिक वर्षको पाँच महिनामा एक करोड भन्दा बढि लगानी गरेको छ । जनकल्याणले चालु आव २०७०/०७१ को साउनदेखि मंसिरसम्ममा एक करोड २० लाख ७५ हजार रुपैँया लगानी गरेको हो ।
ग्रामिण भेगका सहकारीका सदस्यहरुलाई वित्तिय सहायता गर्दै आएको सहकारीले २८ महिलासहित एक सय ५ शेयर सदस्यलाई ऋण लगानी गरेको संस्थाका व्यवस्थापक प्रल्हाद शर्मा आचार्यले बताए । यो अवधिमा सहकारीले एक करोड १३ लाख ९ हजार रुपैँया असुली गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार
समुदायको दुःखमा प्रतिभा सहकारीको साथ, बाढीपीडितलाई तीन लाख सहयोग
११ भाद्र २०८३, बिहीबार
रसुवाका बाढीपीडितलाई नारी संकल्प साकोसको ५० हजार, तीज मिलन स्थगित
११ भाद्र २०८३, बिहीबार