तपाई हाम्रो सहकारीका सदस्यहरुलाई शुन्य प्रतिशत ब्यजदरमा सोलार प्यानल
काठमाडौ, २० माघ । बढ्दो लोडसेडिङलाई मध्ये नजर गर्दे तपाई हाम्रो बहुउद्देश्यीय सहकारीले आफ्ना सदस्यहरुलाई शुन्य प्रतिशत ब्याजदरमा सोलार प्यानल तथा इन्र्भटर किस्ताबन्दीमा उपलब्ध गराउने भएको छ ।
सो संस्थाको छैठौँ बार्षिक साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष मनोजकुमार थापा मगरले जानकारी दिए । संस्थाको गत पुस २७ गते भएको साधारणसभाले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई समेत निरन्तरता दिने र कार्यक्षेत्र भित्र रहेका गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई छात्रवृद्धि प्रदान गर्ने कार्ययोजना समेत तय गर्ने निर्णय गरेको छ ।
प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष मगरले सञ्चालनको पहिलो बर्ष संस्थाको चुक्त शेयर पूँजी७ लाख ५४ हजार ९ सय रहेकोमा क्रमश बृद्धि भइै आर्थिक बर्ष २०६९।७० सम्म ७२ लाख २३ हजार पुगेको जानकारी दिए । यस्तै संस्थाले गत आर्थिक बर्षको मुनाफाको २० प्रतिशत करको ब्यवस्था पछि खुद नाफा १८ लाख २२ हजार ४ सय ५८ रहेको आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको ऋण असुलीबाट १०५ जनालाई बचत फिर्ता
७ आश्विन २०८३, बुधबार
असोजभित्र सहकारीको इजाजतपत्र नवीकरण गर्नुपर्ने, दुई वर्ष छुटे स्वतः खारेज
६ आश्विन २०८३, मंगलवार
कर्जा असुली न्यायाधिकरणका अध्यक्ष र सदस्य पदमुक्त
६ आश्विन २०८३, मंगलवार