सहकारी किनबेच गर्नेलाई कारबाही गर्ने कानुन छैन !
काठमाडौं, १५ माघ । सहकारी सिद्धान्त अनुसार एक पटक दर्ता भएको सहकारी सस्था फेरी किनबेच गर्न पाईदैन् । गत जेठदेखि सहरी क्षेत्रमा नयाँ सहकारी दर्ता बन्द गरेपछि अहिले पुराना सहकारी संस्था मोल मलाई गरेर किचबेच हुन थालेका छन् । तर किनबेच गर्नेलाई कस्तो कारबाही गर्ने भन्ने कानुनी व्यवस्था नहुदा किनबेचमा सङ्लग्नहरुले सजिलै उनुमुक्ती पाएका छन् । धेरै सहकारी खोल्ने भन्दा पनि भएका सहकारीलाई अनुशासित बनाउने तर्फ विभाग अग्रसर भए पनि खारेजी भएका सहकारीको अवस्था पहिचान गर्न नियामक निकायले गरेको वेवस्ताका कारण सहकारी किनबेच बढ्दै गएको छ ।
सहकारी बिभागका रजिष्टार केदार न्यौपाने भन्छन , पहिला कानुन बनाउन सहकारी यसरी खरिद बिक्री हुन्छ भन्ने कुरा नै सोचिएन् । त्यसैले अब यस्तो गलत काम गर्नेलाई के गर्ने भन्ने बिषयमा नयाँ कानुन पनि बनाउँदै छौ । तर यो त्यति ठुलो कुरा होइन । हामी सानो परिपत्र अवथा एउटा निर्णयबाट नै यो गर्न सक्छौ । यसरी खरिद बिक्री गर्ने सहकारी खारेज गर्नेदेखि लिएर सञ्चालकलाई अरु कारबाही पनि हुन्छ । तर उनले कस्तो कारबाही गर्न सकिन्छ भन्ने बिषायलाई कानुन बनाउन आफुले छलफल थालेको बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीका ऋणीलाई सरकारको १५ दिने अल्टिमेटम
९ बैशाख २०८३, बुधबार
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार