सहकारी पत्रकार समाजको साधारणसभा माघ २९ गते
२०७० माघ ९, बिहिबार
काठमाडौं ९ माघ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को वार्षिक साधारणसभा आगामी माघ २९ गते हुने भएको छ । सभाले नयाँ कार्यसमितिको पनि चयन गर्ने छ ।
सहकारी पत्रकारहरुको साझा संगठन सिजेएन कार्यसमितिको गत शनिबार बसेको बैठकले निर्वाचनसहितको साधारणसभा गर्ने घोषणा गरेको हो । सहकारीको विषयमा कलम चलाउँदै आएका पत्रकारहरूको पेशागत दक्षता वृद्धि गर्न, मुलुकको आर्थिक विकासमा सहकारी क्षेत्रको योगदानलाई जनसमक्ष उजारगर गर्दै सहकारी अभियानलाई प्रवद्र्धन गर्ने कार्यमा सहयोग पुर्याउन २०६८ सालमा समाजको गठन भएको थियो । हाल समाजमा यादव हुमागाई अध्यक्ष छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको ऋण असुलीबाट १०५ जनालाई बचत फिर्ता
७ आश्विन २०८३, बुधबार
असोजभित्र सहकारीको इजाजतपत्र नवीकरण गर्नुपर्ने, दुई वर्ष छुटे स्वतः खारेज
६ आश्विन २०८३, मंगलवार
कर्जा असुली न्यायाधिकरणका अध्यक्ष र सदस्य पदमुक्त
६ आश्विन २०८३, मंगलवार