यौन व्यवसाय रोक्दै सहकारी
२०७० माघ ८, बुधबार
एजेन्सी ।रुवाण्डामा यौन व्यवसाय फैलिएको छ । जहाँ कानुनले मान्यता दिएको छैन । तथापी पनि यहाँ धेरै यौनकर्मीहरु छन् जसको स्वास्थ्य र सामाजिक प्रतिष्ठाका लागि धेरै परियोजनाहरु ल्याइएका छन् ।
एफएचआई ३६० र कोफेम सहकारीले यौनकर्मीहरुलाई विभिन्न समूहमा बाँडेर एच.आई.भी एड्स लगायतका यौनरोगको बारेमा जानकारी र चेतना जगाउने काम गर्दै आएको छ । ‘आफ्नो अभियान ती किशोरी र महिलालाई एड्सको जोखिमबाट बचाउनु हो ।’ कोफेम सहकारीकी अध्यक्ष एन्टोनेटी निराजानिक्का भन्छिन्– ‘उनीहरुलाई प्राविधिक शिक्षा दिनाले यौनव्यवसायप्रतिको आर्कषण घटेको छ ।’ यौनकर्मीहरुलाई यस्तो कामबाट निकाल्न अन्य तालिम समेत दिने गरेको छ । सहकारीकै सहयोगमा धेरै यौनकर्मीहरु फेरि विद्यालय अध्ययनलाई निरन्तरता दिईरहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार