डिभिजन सहकारी कार्यालयमा क्रेडिट इन्फरमेसन ब्युरो खोल्न माग
२०७० पुष १६, मङ्गलबार
काठमाडौं, १६ पुस । साना ऋणीहरुले पनि विभिन्न संस्थाबाट ऋण लिएर भाग्ने प्रवृत्ति बढेको भन्दै १ लाख भन्दा माथी ऋण लग्नेको ३ पुस्तासहितको रेकर्ड डिभिजन सहकारीमा क्रेडिट इन्फरमेसन ब्युरो खोलेर राख्ने व्यवस्था गरिनुपर्नेमा सहकारीकर्मीहरुले माग गरेका छन् ।जिस्वाँ बचत तथा ऋण सहकारी संस्था अध्यक्ष कुबेर श्रेष्ठले यस्तो व्यवस्था गर्न आग्रह गरे ।
यस्तै जिस्वाँ बचत तथा ऋण सहकारी संस्था सातौं वर्षमा प्रवेश गरेको छ । संस्थाको सोमबार सम्पन्न छैटौं वार्षिक साधारणसभामा संस्थाले उल्लेख्य प्रगति जारी राखेको जानकारी गराइयो । अध्यक्ष कुबेर श्रेष्ठले संस्थाको प्रगति विवरण प्रस्तुत गरे । साधारणसभाले १० प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ ।
संस्थाले आर्थिक बर्ष २०६९÷०७० मा निक्षेप संकलन ३० प्रतिशतले र कर्जा लगानी ४३ प्रतिशतले बढाउन सफल भएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
२८ वर्षमा आइडियल साकोस: १८ हजार सदस्यको भरोसा, १.५८ अर्ब सम्पत्तिसहित डिजिटल सेवामा अग्रसर
१९ श्रावण २०८३, मंगलवार
जनउत्थान साकोसको उत्कृष्ट वित्तीय नतिजा: ११.८० करोड नाफा, सदस्यलाई १०% शेयर लाभांश प्रस्ताव
१९ श्रावण २०८३, मंगलवार
विकूको नीति, कार्यक्रम र बजेटमाथि सुझाव संकलन
१८ श्रावण २०८३, सोमबार