७ वैशाख २०८३, सोमबार

गोठाटार महिला सहकारीको ११ औं साधारण सभा

२०७० पुष १५, सोमबार
गोठाटार महिला सहकारीको ११ औं साधारण सभा

काठमाडौं, १५ पुस । गोठाटार महिला बचत तथा क्रृण सहकारी संस्था लिमिटेडको ११ औं बार्षिक साधारण सभा हालै सम्पन्न भयो ।

काठमाडौं क्षेत्र नम्वर २ अन्र्तगत पर्ने लप्सेफेदीको जर्सिङपौवामा वनभोज सहित आयोजना गरिएको साधारणा सभामा बार्षिक प्रतिवेदन र गत बर्षको आर्थिक कारोवार पेश गरिएको थियो । अध्यक्ष सिता दाहालले संस्थाको बार्षिक प्रतिवेदन पेश गरेकी थिइन् । कार्यक्रममा संस्थाले राम्रा शेयरधनीका रुपमा तीन महिलालाई सम्मान पनि गरेको थियो । सम्मानीत हुने महिलाहरुमा नानु पुरकोटी, कल्पना खड्का र कान्छी चापागाईं थिए । साधारण सभामा ५ सय भन्दा बढी महिला सदस्य उपस्थित थिए । २०५९ सालमा गोठाटारमा स्थापना भएको काठमाडौं, १३ पुस । गोठाटार महिला बचत तथा क्रृण सहकारी संस्था लिमिटेको ११ औं बार्षिक साधारण सभा हालै सम्पन्न भयो ।

काठमाडौं क्षेत्र नम्वर २ अन्र्तगत पर्ने लप्सेफेदीको जर्सिङपौवामा वनभोज सहित आयोजना गरिएको साधारणा सभामा बार्षिक प्रतिवेदन र गत बर्षको आर्थिक कारोवार पेश गरिएको थियो । अध्यक्ष सिता दाहालले संस्थाको बार्षिक प्रतिवेदन पेश गरेकी थिइन् । कार्यक्रममा संस्थाले राम्रा शेयरधनीका रुपमा तीन महिलालाई सम्मान पनि गरेको थियो । सम्मानीत हुने महिलाहरुमा नानु पुरकोटी, कल्पना खड्का र कान्छी चापागाईं थिए । साधारण सभामा ५ सय भन्दा बढी महिला सदस्य उपस्थित थिए । २०५९ सालमा गोठाटारमा स्थापना भएको सो सहकारीले अहिलेसम्म डेढ करोड भन्दा बढीको कारोवार गरिसकेको छ । संस्थाको जगेडा कोषमा मात्रै १५ लाख रुपैया भन्दा बढी जम्मा भइसकेको छ । गोठाटारका स्थानिय महिलाहरु मात्रै सदस्य हुन पाउने सो सहकारीले विभिन्न सामाजिक कार्यमा पनि सहयोग गर्दै आइरहेको छ । सो सहकारीमा गोठाटारका नौ वटै वडाका महिलाहरु सदस्य छन् । सो संस्थाले क्रृण पनि सदस्य महिलालाई मात्र दिने गरेको छ । संस्थाबाट त्रृmण लिने महिलाहरुले ब्युटिपार्लर, पसल, गाइ पालन, तरकारी खेती लगायतमा लगानी गर्ने गरेको पनि जानकारी अध्यक्ष सिता दाहालले दिइन् । १ सय रुपैयाको शेयर लिने गरी २५ जनाबाट शुरु भएको संस्थामा हाल ९ सय भन्दा बढी महिला सदस्य छन् ।

संस्थाले बेला बेलामा सदस्य महिलाहरुका लागी शीपमुलक तालिमहरु पनि प्रदान गर्दै आएको छ । सो तालिम लिने महिलाहरुले राम्रो आय आर्जन पनि गरिरहेको जानकारी संस्थाकी अध्यक्ष दाहालले दिइन् । सो सहकारीले अहिलेसम्म डेढ करोड भन्दा बढीको कारोवार गरिसकेको छ । संस्थाको जगेडा कोषमा मात्रै १५ लाख रुपैया भन्दा बढी जम्मा भइसकेको छ । गोठाटारका स्थानिय महिलाहरु मात्रै सदस्य हुन पाउने सो सहकारीले विभिन्न सामाजिक कार्यमा पनि सहयोग गर्दै आइरहेको छ । सो सहकारीमा गोठाटारका नौ वटै वडाका महिलाहरु सदस्य छन् । सो संस्थाले क्रृण पनि सदस्य महिलालाई मात्र दिने गरेको छ । संस्थाबाट त्रृmण लिने महिलाहरुले ब्युटिपार्लर, पसल, गाइ पालन, तरकारी खेती लगायतमा लगानी गर्ने गरेको पनि जानकारी अध्यक्ष सिता दाहालले दिइन् । १ सय रुपैयाको शेयर लिने गरी २५ जनाबाट शुरु भएको संस्थामा हाल ९ सय भन्दा बढी महिला सदस्य छन् ।

संस्थाले बेला बेलामा सदस्य महिलाहरुका लागी शीपमुलक तालिमहरु पनि प्रदान गर्दै आएको छ । सो तालिम लिने महिलाहरुले राम्रो आय आर्जन पनि गरिरहेको जानकारी संस्थाकी अध्यक्ष दाहालले दिइन् ।

अभिलेख

लोकप्रिय