काठमाडौका ४ सहकारीलाई कर्जा तिर्न बैंकको ३५ दिने ताकेता
२०७० पुष १५, सोमबार
काठमाडौ, १५ पुस । राष्ट्रिय सहकारी बैंकको कर्जा नतिरे पछि काठमाडौका ४ सहकारी संस्थाहरु कालो सूचिमा परेका छन् । बैंकले ति सहकारीलाई कर्जा तिर्न आउन ताकेता गर्दे ३५ दिने सुचना समेत जारी गरेको छ ।
बैंकले ति सहकारी संस्थाले ३५ दिन भित्र कर्जा चुक्ता गर्न नआए सहकारी एन नियम बमोजिम सञ्चालकहरुलाई समेत कालोसूचीमा राख्ने चेतावनी समेत दिएको छ ।
कर्जा तिर्न अटेर गर्ने सहकारीहरुमा नक्सालमा कार्यलय रहेको नेप्चुन बचत तथा ऋण सहकारी,बागबजारको माइक्रो नक्षत्र बचत तथा ऋण, कमलादीमा रहेको रोजगार विकास बहुउद्देश्यीयर त्रिपुरेश्वरमा रहेको प्याराडाइज बचत तथा ऋण सहकारी छन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको ऋण असुलीबाट १०५ जनालाई बचत फिर्ता
७ आश्विन २०८३, बुधबार
असोजभित्र सहकारीको इजाजतपत्र नवीकरण गर्नुपर्ने, दुई वर्ष छुटे स्वतः खारेज
६ आश्विन २०८३, मंगलवार
कर्जा असुली न्यायाधिकरणका अध्यक्ष र सदस्य पदमुक्त
६ आश्विन २०८३, मंगलवार