पञ्चशिल बहुउद्धेश्यीय सहकारीद्धारा रक्तदान कार्यक्रम आयोजना
२०७० पुष ११, बिहिबार
काठमाडौ, ११ पुस । ललितपुरको कुमारीपाटी स्थित पञ्चशिल बहुउद्धेश्यीय सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । मुलुकमा रगतकोअभावलाई पुर्तिगर्न सो सहकारी संस्थाले रत्तदान कार्यक्रमको आयोजना गरेको हो । ललितपुरको मंगलबजार स्थित पाटन दरबारक्षेत्रमा आयोजना गरिएको रत्तदान कार्यक्रममा ८० जनाले रक्तदान गरेको संस्थाका सचिव घनश्याम धमलाले जानकारी दिनुभयो ।
सरकारले देशभर रगतको अभाव भएको र सबै संघ संस्थाले रत्तदान गर्न आब्हान गरेपछि सहकारीले समाजिक उत्तदायीत्व वहन गर्न रक्तदान कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष राजु खतिवडाले जानकारी दिनुभयो । सो संस्थाले सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत शिक्षा, स्वाथ्य खानेपानी , सहकारी शिक्षा अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बिन्धवासिनी साकोसको ३३औँ साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन
२१ आश्विन २०८३, बुधबार
आईडियल साकोसको २७औँ साधारण सभा सुरु, असोज २६ गते निर्णय प्रमाणीकरण सभा
२१ आश्विन २०८३, बुधबार
सहायक खजाञ्चीदेखि सीईओसम्म : मदन बस्नेतको २५ वर्षे सहकारी यात्रा
२१ आश्विन २०८३, बुधबार