सहकारी बैंकमा रमेश पोखरेल नेतृत्वको प्यानल विजयी
२०७० पुष १, सोमबार
काठमाडौ,२५ मंसिर । राष्टिय सहकारी बैंकमा रमेश पोखरेल नेतृत्वको प्यानल विजयी भएको छ । राजेश हरी जोशीको नेतृत्वलाई ठुलो मत अन्तरले हराउदै विजयी भएको हो ।
कस्को कति मत
१) रमेश प्रसाद पोखरेल ( १४५६)
२) सरिता तिम्सिना भट्टराई (१८६४)
३) रामशरण शर्मा घिमिरे (१६२२)
४) हरिहरनाथ योगी (१२८६ )
५) देवराज पराजुली (१४४८)
६) रामबहादुर जि.सिं (१५९७ )
७) ज्ञानबहादुर तामाङ( १५६०)
८) के.बि.उपे्रती( निर्विरोध)
९) रामहरि बजगाई ( निर्विरोध)
लेखा समिति
१) संयोजकः कुल चन्द्र अधिकारी( १८२०)
२) सदस्यः लक्ष्मी प्रसाद उप्रेंती (१६३१)
३) सदस्यः सागर नेपाल( १४५९)
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
दुई साकोसलाई एक्सेस ब्राण्ड, अकूको द्वितीय उपाध्यक्षमा नेफ्स्कून अध्यक्ष ढकाल
१ आश्विन २०८३, बिहीबार
चिसापानी गढी सहकारीद्वारा सहकारी शिक्षा तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
१ आश्विन २०८३, बिहीबार
४५० बढी संस्थाको विश्वाससहित १२औँ वर्षमा प्रिमियम सीबीएस
१ आश्विन २०८३, बिहीबार