
काठमाडौं : शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले मोवाइल बैंकिङ्ग सेवा शुरु गरेकाे छ ।
संस्थाले आफ्ना सदस्यहरुलाई प्रविधी मैत्री बनाउने क्रममा शिशिखर मोवाईल पैकिङ्ग एपमार्फत अत्याधुनिक बैकिङ्ग
प्रणालिमा आवद्ध गर्ने प्रयास गरेको छ । एपको प्रयोग गरी सदस्यहरुले आफ्नो मोबाईलबाट विद्युत, पानीको महशुल भुक्तानी गर्न, आफ्नो बा ईच्छाईएको मोबाईल रिचार्ज गर्न, हवाई टिकट काट्न, बीमा प्रिमियम भुक्तानी गर्न, टी भी तथा इन्टरनेटको बिल तिर्न जस्ता कार्यहरु गर्न सकिने छ । त्यसै गरी यस संस्थाको खाताबाट आफूलाई आवश्यक पर्ने आफ्नी या ईच्छाईएको बैंक खातामा रकमान्तर गर्न, यस संस्थाको आफ्नो खाताबाट अन्य आवश्यक पर्ने खातामा रकम स्थानान्तरण गर्न पनि सकिने छ । सस्थमा रहेको आफ्नी बचत, शेयर, कर्जाको जानकारी समेत लिन सकिने छ । संस्थाकाे मुख्य कार्यालय भक्तपुरको कौशलटारमा रहेको छ भने काठमाडौं उपत्यकामा थप ८ वटा र उपत्यका बाहिर १३ वटा सदस्य सेवा केन्द्रहरु रहेका छन् ।
अभिलेख
लोकप्रिय

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं
१७ फाल्गुन २०७९, बुधबार
कहाँ चुक्यो सहकारी?
११ फाल्गुन २०७९, बिहीबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?
११ पुष २०७९, सोमबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत
८ पुष २०७९, शुक्रबारRecent Posts

सरकारले माग सम्बोधन नगरे सहकारीकर्मीलाई सडकमा उतार्न हामी बाध्य हुनेछौं: मल्ल
१७ चैत्र २०७९, शुक्रबार
महाननगर प्रमुख भन्छन्, ‘सहकारीको अवस्था नसुध्रिए संघीयता धरापमा पर्छ’
१७ चैत्र २०७९, शुक्रबार
रञ्जिताकाे काँधमा सहकारी
१७ चैत्र २०७९, शुक्रबार