५ बैशाख २०७८, आईतवार

सहकारी विभागको रजिष्ट्रारमा ऋषि तिवारी

१३ फाल्गुन २०७७, बिहीबार
सहकारी विभागको रजिष्ट्रारमा ऋषि तिवारी

काठमाडौं : सहकारी विभागको रजिष्ट्रार डा. टोकराज पाण्डेको रक्षा मन्त्रालयमा सरुवा भएको छ ।

त्यस्तै विभागको रजिष्ट्रारमा ऋषि तिवारीलाई ल्याईएको छ । तिवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतबाट विभाग सरुवा गरेको हो ।

अभिलेख

लोकप्रिय