
काठमाडौं : सहकारी विभागको रजिष्ट्रार डा. टोकराज पाण्डेको रक्षा मन्त्रालयमा सरुवा भएको छ ।
त्यस्तै विभागको रजिष्ट्रारमा ऋषि तिवारीलाई ल्याईएको छ । तिवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतबाट विभाग सरुवा गरेको हो ।
अभिलेख
लोकप्रिय



राष्ट्रिय सहकारी व्यवस्थापन सम्मेलन शुरु
२३ चैत्र २०७७, सोमबार

साधारणसभाको प्रतिवेदन बुझाउनु भयो ?, जरिवानामा परिएला है ! (जरिवाना लगाउने पत्रसहित)
१ चैत्र २०७७, आईतवारRecent Posts


गर्भवती सदस्यलाई विकूद्वारा पोषिलो आहार वितरण
५ बैशाख २०७८, आईतवार

पोखरा रोयल साकोसका कर्मचारीलाई साईबर सुरक्षा र व्यक्तित्व विकास तालिम
५ बैशाख २०७८, आईतवार



