नेपाल सहकारी बैंक दर्ताको लागि आईतबार फाईल पेश हुने
काठमाडौं : प्रस्तावित नेपाल सहकारी बैंक दर्ताको लागि आईतबार फाईल पेश हुने भएको छ । बैंक दर्ताको लागि सम्पूर्ण प्रकृया पुरा गरी आईतबार सहकारी विभागमा फाईल पेश गरिने बताईएको छ ।
बैंकको माघ १७ गते राजधानीमा सम्पन्न भएको प्रारम्भिक भेलाले ललितपुरका सुरेन्द्र भण्डारीको अध्यक्षतामा २५ सदस्यीय संचालन समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरिसकेको छ ।
दर्ताको लागि सम्पूर्ण प्रकृया पुरा भएको र आईतबार १ बजे सहकारी विभागमा फाईल पेश हुने समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
२५ करोडसम्म कारोबार गर्ने सहकारीलाई ४ हजारमै कोर बैंकिङ सफ्टवेयर
२६ आश्विन २०८३, सोमबार
बुडोल सामुदायिक साकोसको साधारण सभामा ५९.४२% सदस्य उपस्थित, ६% लाभांश पारित
२६ आश्विन २०८३, सोमबार
सहकारीका समस्या समाधानदेखि नीतिगत सुधारसम्मका सुझाव महासंघद्वारा मन्त्रीसमक्ष पेस
२६ आश्विन २०८३, सोमबार