राष्ट्रिय सहकारी बैंकको नाफा २८.४७ प्रतिशतले बढ्याे
काााठमाडौं । चालू आर्थिक वर्षकाे दाेस्राे त्रैमासमा राष्ट्रिय सहकारी बैककाे नाफा २८.४७ प्रतिशतले बढेर ३५ कराेड ३३ लाख ६६ हजार रुपैयाँ पुगेकाे छ । बैंकको नाफा गत अावकाे साेही अवधिमा २७ कराेड ५० लाख ४३ हजार रहेको थियाे ।
याे अवधिमा बैंकको नाफा बढ्न खुद ब्याजआम्दानीले सहयाेग गरेकाे प्रकाशित वित्तीय विवरणमा उल्लेख छ । गत आवकाे पुस मसान्तमा ५३ कराेड ५ लाख ६२ हजार रुपैयाँ रहेकाेमा चालू आवकाे साेही अवधिमा ७६ कराेड ६९ लाख ४२ हजार रुपैयाँ पुगेकाे छ ।
यता बैंकको संचालन मुनाफामा भने गिरावट आएकाे छ । गत आवकाे दाेस्राे त्रैमासमा २१ कराेड १० लाख २४ हजार रुपैया रहेकाेमा चालू आवकाे साेही अवधिमा घटेर ११ कराेड ४३ लाख २ हजारमा सिमित बनेकाे छ ।
२ अर्व ८३ कराेड २ लाख १० हजार रुपैयाँ चुक्ता पुँजी रहेकाे बैंकको जगेडा काेषमा १ अर्ब ३ कराेड ८९ लाख २४ हजार रुपैयाँ रहेकाे छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
२५ करोडसम्म कारोबार गर्ने सहकारीलाई ४ हजारमै कोर बैंकिङ सफ्टवेयर
२६ आश्विन २०८३, सोमबार
बुडोल सामुदायिक साकोसको साधारण सभामा ५९.४२% सदस्य उपस्थित, ६% लाभांश पारित
२६ आश्विन २०८३, सोमबार
सहकारीका समस्या समाधानदेखि नीतिगत सुधारसम्मका सुझाव महासंघद्वारा मन्त्रीसमक्ष पेस
२६ आश्विन २०८३, सोमबार