बीमा गर्दा हुने फाइदाहरू
– बीमा गर्दा भविष्यमा आइपर्ने सङ्कटको बेलामा आर्थिक सुरक्षा हुने भएकाले बीमाको प्रयोगले कुनै पनि अकल्पनीय घटनाबाट जोखिम मुक्त हुन सकिन्छ ।
– जीवन बीमा गर्दा बीमितको तोकिएको समय अवधिभित्रै मृत्यु भएमा परिवारले रकम पाउने हुनाले परिवारमा आर्थिक समस्या कम हुन्छ ।
– आयकर ऐन अनुसार बीमा गरेमा २५ हजार रूपैयाँसम्मको आयमा कर छुट हुने व्यवस्था छ ।
– २ वर्षको बीमाशुल्क भुक्तानी गरिसकेपछि सो बीमालेखबाट सो अवधिसम्मको सम्पूर्ण मूल्यको ९० प्रतिशतसम्म बीमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ ।
– बीमा गरिसकेपछि सम्पत्ति हराउने, नाश हुने, चोरी हुने, आगलागी हुने वा अन्य त्यस्तै चिन्ताबाट मुक्त हुन सकिन्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा
२७ आश्विन २०८३, मंगलवार
२५ करोडसम्म कारोबार गर्ने सहकारीलाई ४ हजारमै कोर बैंकिङ सफ्टवेयर
२६ आश्विन २०८३, सोमबार
बुडोल सामुदायिक साकोसको साधारण सभामा ५९.४२% सदस्य उपस्थित, ६% लाभांश पारित
२६ आश्विन २०८३, सोमबार