
(चन्द्रागिरि साकोस थानकोटका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठको सदस्यलाई खुसी र सन्तुष्ट बनाउने चार टिप्स)
सहकारी संस्थाको अन्तिम लक्ष्य भनेको यसका सदस्य समुदायका खुसी र सन्तुष्टी हो । वित्तिय तथा अन्य गैर वित्तिय कृयाकलापहरुमा सदस्यहरुलाई सहभागी गराउँदै सुखी र समृद्ध जीवन व्यतित गर्नको लागि विभिन्न समाधानहरु दिन सक्नु सदस्य सन्तुष्टीको उपाय हुन् । सदस्यहरुलाई खुसी र सन्तृष्ट बनाउन संस्थाले निम्न कुराहरुमा ध्यान दिनु पर्दछ ।
१) संस्थामा नयाँ सदस्यहरु थप गर्ने मात्र नभएर प्रवेश भईसकेका सदस्यहरुलाई लामो समय सक्रिय बनाउन सदस्य सम्बन्ध व्यवस्थापनका रणनीतिहरु तयार पारी लागु गर्ने ।
२) सदस्यको हरेक वित्तिय जीवनचक्रको लागि उपयुक्त वस्तु तथा सेवाको विकास गर्ने ।
३) सदस्यको जीवनलाई समृद्ध बनाउने वस्तु तथा सेवा र योजनाहरु बनाई लागु गर्ने ।
४) सदस्य सम्बन्ध विकास, विस्तार र सेवाको गुणस्तर सम्बन्धि कार्यक्रमहरु लागु गर्ने ।
कृष्णकुमार श्रेष्ठको यो लेख पनि पढ्नुहोस् !
सहकारीको भविष्यः दिगो संस्था र समृद्ध सदस्य
अभिलेख
लोकप्रिय

कोपोमिस हामी कार्यान्वयनमा सघाउँछौंः अध्यक्ष उप्रेती
९ बैशाख २०७९, शुक्रबार
सहकारी कथा : विश्वासको धागो !
६ बैशाख २०७९, मंगलवार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता
१२ फाल्गुन २०७८, बिहीबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
८ पुष २०७८, बिहीबारRecent Posts

एकीकृत निर्देशन कार्यान्वयन गर्न सम्पूर्ण पालिका र प्रदेश सरकारलाई परिपत्र
१३ जेष्ठ २०७९, शुक्रबार
सहकारीलाई परेको अप्ठेराका गाँठो फुकाउन ऐन परिमार्जनको तयारीमा छौंः मन्त्री श्रेष्ठ
१२ जेष्ठ २०७९, बिहीबार
३५ बुँदे एकीकृत निर्देशनः जनप्रतिनिधिहरुले तत्काल सहकारी छाड्नुपर्ने
१२ जेष्ठ २०७९, बिहीबार