जनहित बहुउद्देश्यीयको स्थापना दिवसमा बालबालिकालाई पौष्टिक आहार वितरण
दोलखा : भीमेश्वर नगरपालिका–३ स्थित जनहित बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा बालबालिकालाई पौष्टिक आहार वितरण गरेको छ ।
स्थापना दिवसको अवसमा सदरमुकाममा रहेको आवाज नेपालको संस्थामा रहेका बालबालिकाहरुको लागि पौष्टिक आहार वितरण गरेको हो । आवाज नेपालमा हाल २२ जाना बालबालिका रहेका छन् ।
संस्थाका अध्यक्ष दिनेश चन्द्र बस्नेतको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा पौष्टिक आहार वितरण गरिएको थियो ।
२०५० सालमा स्थापना भएको जनहित बहुउद्देश्यीय संस्थाले सुरुमा रासायनिक मल, कृषि औजारहरु विरण गरेको थियो । २०६४ सालबाट वित्तीय कारोबार समेत सुरु गरेको थियो । संस्थाको कुल वासलात ३४ करोडको पुगेको संस्थाका व्यवस्थापक रमेचन्द्र बस्नेतले बताउनुभयो । हाल संस्थामा २ हजार ३ सय २७ जना सदस्य र ७ सय ७३ जना बाल बचतकर्ता रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार