सहकारीका कर्मचारीलाई बर्षेनी बढीमा ३ महिना बराबरको बोनस वितरण गर्नुपर्दछ
१८ फाल्गुन २०७६, आईतवार

कर्मचारी वोनस कोष
कर्मचारीहरूको पनि संस्थाको आय आर्जनमा महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
संस्थाका कर्मचारीहरूलाई काम प्रति अभिप्रेरित नगर्ने हो भने संस्थाको व्यवसाय फष्टाउन सक्दैन । त्यसैले कर्मचारीहरूलाई कमाएको समयमा केही रकम छुट्याई बोनस वितरण गर्नेगरी यो कोषको स्थापना गरिएको हो ।
यो कोषको रकमबाट बर्षेनी कर्मचारीहरूलाई बढीमा ३ महिना वरावरको बोनस वितरण गर्नुपर्दछ र त्यसरी वितरण गरेपछि वाँकी हुन आउने रकम जगेडा कोषमा सार्नुपर्दछ ।
अभिलेख
लोकप्रिय

वित्तीय संकटको समाधान सदस्यहरुसँगै खोजौं
१७ फाल्गुन २०७९, बुधबार
कहाँ चुक्यो सहकारी?
११ फाल्गुन २०७९, बिहीबार
सहकारी बैंक निर्वाचन: ७ पदका लागि २४ जना भिड्दै, को-को हुन् आधिकारिक?
११ पुष २०७९, सोमबार
एक्सेस ब्राण्ड पाउने नेपालकाे एक मात्र सहकारी चण्डेश्वरी बचत
८ पुष २०७९, शुक्रबारRecent Posts

सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका २०७७
९ चैत्र २०७९, बिहीबार
महासम्मेलनले सहकारीको समस्या समाधानमा सहयोग पुर्याउँछ: केबी उप्रेती
९ चैत्र २०७९, बिहीबार
सर्वसुलभ उपभोक्ता सहकारी पसलको शाखा विस्तार
९ चैत्र २०७९, बिहीबार