२१ कात्तिक २०८३, शनिवार

दिगो पर्यटन सहकारीको कार्यालय स्थानान्तरण

२०७२ फागुन २, आईतवार
दिगो पर्यटन सहकारीको कार्यालय स्थानान्तरण

काठमाडाैं । ठमेल स्थित दिगाे पर्यटन सहकारी संस्थाले कार्यालय स्थान्तरण गरेकाे छ ।
पुरानो कार्यालयबाट नियमित कारोबारम गर्न असहज भएपछि सोह्रखुट्टेमा स्थानान्तरण गरिएको संस्थाका उपाध्यक्ष कृष्ण प्रसाद अर्यालले बताए । संस्थाले आईतबार देखि सोह्रखुट्टे स्थित कार्यालयबाट कारोबार शुरु गरेको हाे ।
पर्यटन क्षेत्रका व्यवसायीलाई समेटेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सहकारीकाे स्थापना भएको हाे ।
पर्यटन व्यवसायको विस्तार, विकास, सम्वद्र्धन र प्रवद्र्धनका लागि सहकारी संस्था क्रियाशिल छ ।सहकारीले २४ सय सदस्यहरुमाझ १२ करोडको कारोबार गरीरहेको छ ।
 

अभिलेख

लोकप्रिय