२१ कात्तिक २०८३, शनिवार

सहकारी विकास बाेर्डका निर्देशक मन्त्रालयमा तानिए

२०७२ माघ २०, बुधबार
सहकारी विकास बाेर्डका निर्देशक मन्त्रालयमा तानिए

काठमाडाैं । सहकारी तथा गरिबी  निवारण मन्त्रालयले राष्ट्रिय सहकारी विकास बाेर्डका निर्देशक डा. विश्वमाेहन अाचार्यलाई काजमा बाेलाएको छ ।
तलब भत्ता लगाएतकाे सुविधा सहकारी विकास बाेर्डबाटै पाउने गरी मन्त्रालयले काजमा बाेलाएकाे हाे । मन्त्रालय रहँदा गर्ने कामकाे विवरण (tor) तयार गर्न लगाउने गरी नेपाल सरकार सचिव स्तरकाे निर्णयले काजमा बाेलाएकाे हाे ।

अभिलेख

लोकप्रिय