सहकारी मन्त्रि केसीले भने, 'कु-नियतले ऐन बनेको छ, भने व्यग्लै कुरा हो' (भिडियाे सहित)
भिडियाे
काठमाडौं । उपप्रधान एवंम सहकारी तथा गरीबी निवारण मन्त्री चित्रबहादुर केसीले नेपालको सहकारी अभियानलाई व्यवस्थित तबरले संचालन गर्नुपर्ने र सबै मिलेर अघि लैजानु पर्ने बताएका छन् ।
मन्त्रालयद्वारा अायाेजित पत्रकार भेटघाटमा मन्त्री केसीले भने, ‘नयाँ बनेको सहकारी ऐन बिगारौं भन्ने कु-नियतले
बनेको छ भने व्यग्लै कुरा हो, नत्र भने प्रयोगमा जाँदा अव्यवहारिक र अप्ठ्यारा भएका व्यवस्थालाई संशोधन गर्न सकिन्छ ।’
संसारमा सहकारीले धेरै राम्रो काम गरेकाे बताउँदै उनले ति राम्रा कामबाट सिक्नुपर्ने बताए । सहकारी अभियानलाई सफल पार्नको लागि कानुनमा भएका कमी कमजोरीलाई हटाउनु पर्ने पनि उनकाे भनाई थियाे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
