२१ कात्तिक २०८३, शनिवार

पर्सामा ऋण ब्यवस्थापन तालिम

२०७२ माघ २, शनिवार
पर्सामा ऋण ब्यवस्थापन तालिम

पर्सा । बचत तथा ऋण सहकारी संघ, पर्साको आयोजनामा ऋण ब्यवस्थापन तालिम शुरु भएको छ ।
तीन दिन चल्ने सो तालिममा ३० जना सहकारी संस्थाका प्रतिनिधीहरु सहभागी रहेका छन् । तालिमको उद्घाटन संघका अध्यक्ष राजेश पडितले गरका थिए ।
तालिमको प्रशिक्षण नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ तालिम प्रमुख नवकुमार अधिकारीले दिएका छन् ।

अभिलेख

लोकप्रिय