जिल्ला बचत संघ लमजुङको अध्यक्षमा धमला
लमजुङ । जिल्ला बचत तथा ऋण सहकारी संघ लि लमजुङको अध्यक्षमा दुर्गाभक्त धमला निर्वाचित भएका छन् ।
गत शनिवार भएकाे संघकाे १८ औं साधारण सभा र छैठौं अधिबेशनले दुर्गाभक्त धमलाको अध्यक्षतामा ११ सदस्यिय सञ्चालक समिति र महेन्द्रलाल श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति निर्बिरोध गरेकाे हाे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
