मुगु स्थित छायाँनाथ सहकारी उत्कृष्ठ काराेबार गर्दै
मुगु । छायाँनाथ बचत तथा ऋण सहकारी संस्था लि. गमगढी मुगुको प्रथम साधारणसभा सम्पन्न भएकाे छ । साधारणसभाले संस्थाका अध्यक्ष भुपेन्द्र बहादुर मल्लले प्रस्तुत गरेका आर्थिक बर्ष २०७१/०७२ को बार्षिक प्रतिबेदन सर्वसम्वत रुपले पारीत गरेकाे छ ।
७ लाख ९८ हजार शेयर पुँजी रहेकाे यस संस्थाले यस अार्थिक वर्षमा १० लाख ८७ हजार एक सय ८७ रुपैया मुनाफा अार्रजन गर्हेन सफल भएकाे छ । संस्थाले यस अावमा २ करोड ३६ लाख २६ हजार ७५ रुपैया ३४ पैशा कर्जा लगानी गरेकाे थियाे ।कार्यक्रममा सहभागि बिभिन्न सहकारी सम्बन्धित व्यक्तिहरुले मुगु जिल्लाका सहकारीहरुको बिकासका लागी बिभिन्न सहकारीहरु बिचको समन्वयको आवश्यक्क्ता रहेकोमा जोड दिएका थिए ।
जिल्लाका सबै क्षेत्रका जनताहरुलाई सेवा प्रवाहमा समेट्ने, कार्यक्षेत्रमा रहेका परिवार सङख्याको ४० प्रतिशत परिवारमा बित्तिय सेवा पु¥याउने लगायत संस्थाको लक्ष्य रहेको बताईएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
