२१ कात्तिक २०८३, शनिवार

दक्षिण कोरिया पुगे मोदी

२०७२ जेठ ४, सोमबार
दक्षिण कोरिया पुगे मोदी

ऐजेन्सी । तीन देशको भ्रमणमा निस्किएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेला दुई दिने दक्षिण कोरियाको भ्रममा छन् । यस अघि उनले चीन र मंगोलियाको भ्रमण सम्पन्न गरेका छन् ।

भारतले दक्षिण कोरियाबाट सन २००९ को सेपा सम्झौता अनुसार आफ्नो मुलुकमा दक्षिण कोरियाका ठूला मात्रै नभएर सझौला र साना आकारका कंपनीले लगानी गरोस भन्ने चाहेको विज्ञहरुको विश्लेषण छ ।

अभिलेख

लोकप्रिय