नेफ्स्कूनकाे कार्यालय सहकारी प्रशिक्षण केन्द्रमा
काठमाडौं । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले सम्पर्क कार्यालय खडा गरेको छ । भूकम्पका कारण नेफ्स्कूनको केन्द्रीय कार्यालयको भवनमा क्षति पुगेपछि दैनिक कार्य गर्न सम्पर्क कार्यालय खडा गरेको हाे ।
१२ बैशाखमा आएको भुकम्प साथैं त्यस पछिको लगातर आईरहेको कम्पनका कारण रहेको दैनिक कार्य गर्न असहज भएका कारण आइतबारबाट सहकारी प्रशिक्षण केन्द्रको अन्नपूर्ण हलमा सम्पर्क कार्यालय खडा गरेको नेफ्स्कूनले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
