२१ कात्तिक २०८३, शनिवार

भूकम्प पीडितलाई स्मरण साकोसको सहयोग

२०७२ वैशाख २०, आईतवार
भूकम्प पीडितलाई स्मरण साकोसको सहयोग

काठमाडौं । बैशाख १२ गते गएको भूकम्पमा परी निधन भएका सदस्यहरुलाई काठमाडौंको डिल्लीबजार स्थित स्मरण बचत तथा ऋण सहकारी संस्था (साकोस)ले सहयोग गर्ने भएको छ ।

शुक्रबार बसेको संचालक समितिले पारीवारिक सहयोग बापत १० हजार दिने निर्णय गरेको हो ।

अभिलेख

लोकप्रिय