२१ कात्तिक २०८३, शनिवार

सौर्यको अनलाइन संस्करण सुरु

२०७१ फागुन २७, बुधबार
सौर्यको अनलाइन संस्करण सुरु

काठमाडौं । ‘सौर्य दैनिक’को अनलाईन संस्करण सुरु भएको छ । केही समयको स्थगनपछि अनलाइन संस्करण पुनःसुचारु भएको हो । केही समय पछि पत्रिकाको ‘प्रिन्ट भर्सन’ पाठकमाझ ल्याउने आन्तरिक तयारी सुरु भएको छ ।

सिर्जना इन्टरनेसनल मिडिया प्रा. लि.का तर्फबाट अनलाइनका साथै ‘सौर्य दैनिक’ पत्रिका प्रकाशन हुने प्रकाशन गृहले जनाएको छ । पत्रिका नयाँ व्यवस्थापनले प्रकाशन गर्ने तयारी सुरु गरेको हो ।

अभिलेख

लोकप्रिय