सहकारी दिवसको नारा तय, भव्यताका साथ मनाउन राष्ट्रिय संघको आब्हान
काठमाडौं । राष्ट्रिय सहकारी संघले ५८ औं राष्ट्रिय सहकारी दिवसको नारा तय गरेको छ । यस वर्ष ‘आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी’ भन्ने नारा तय गरेको हो ।
संघले सम्पूर्ण संघ÷संस्थाहरु, सहकारीकर्मीहरु तथा सरोकारवाला निकायहरु आपसमा समन्वय गरी स्थानीय स्रोत र साधनको परिचालन गर्दै दिवस भव्यताका साथ मनाउन आब्हान गरेको छ । दिवसमा सत्साह र सक्रियातापूर्वक सहकारी र्याली, झाँकीहरुको प्रदर्शन, सहकारी क्षेत्रबाट अत्पादित वस्तुहरुको प्रर्दशनी तथा विक्रिवितरण, सहकारी निवन्ध÷कविता प्रतियोगितात्मक कार्यक्रम, अन्तरक्रिया, गोष्ठि, रक्तदान, सार्वजनिक स्थल सरसफाई, बृक्षारोपण जस्ता विविध कार्यक्रमहरु संचालन गर्न समेत आब्हान गरेको हो ।
दिवसले आम समुदायलाई सहकारीबारे जागरुक बनाउने, सरोकारवाला निकाय तथा राज्यलाई यसको महत्वबारे थप बोध गराउने तथा सहकारी अभियानप्रति सकारात्मक वातावरण बन्ने हुँदा दिवस पूर्ण सफल बनाउन सम्पूर्ण सहकारीकर्मीहरुको साझा दायित्व भएको संघले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
