काठमाडौं जिल्ला संघमा त्रिपक्षिय भिडन्त, स्वतन्त्र सहकारीकर्मीहरुको छुट्टै प्यानल
काठमाडौं । काठमाडौं जिल्ला सहकारी संघको आगामी नेतृत्वका लागि त्रिपक्षीय भिडन्त हुने भएको छ । सहमतीका लागि पटक पटक छलफल भएपनि सहमती हुन नसकेपछि चुनाव हुने निस्चित भएको हो ।
चुनावी मैदानमा एमाले निकट सहकारीकर्मीहरु, कांगे्रस निकट सहकारीकर्मीहरु र स्वतन्त्र सहकारीकर्मीहरु गरी तिनवटा प्यानल आउने निस्चित भएको छ । सहकारीमा राजनीतिककरण भएको भन्दै स्वतन्त्र सहकारीकर्मीहरुको छुट्टै प्यानल समेत चुनावी मैदानमा आएको छ ।
सो प्यानलको अध्यक्षमा श्यामप्रसाद श्रेष्ठले गरेका छन् । उनी धौलागीरि साकोसका प्रतिनिधि हुन् । त्यस्तै उपाध्यक्षमा दिनानाथ पौड्याल, महिला उपाध्यक्षमा सिता ढकाल पौड्याल, महासचिवमा सुर्दशन थापा, सचिवमा सुरेन्द्र ओझा रहेका छन् । त्यसैगरी कोषाध्यक्षमा चन्द्रमान लामा र सदस्यहरुमा सिरोज कुमार श्रेष्ठ, ज्ञानेन्द्र नेपाल, फणिन्द्र सैजु, जिरीमाया सेङताङ, शालिग्राम पुडासैनी रहेका छन् ।
त्यस्तै लेखा समिति संयोजमा पुस्कर प्याकुरेल र सदस्यहरुमा रामचन्द्र न्यौपाने र कल्पना श्रेष्ठ मर्हजन रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
